‘बजरंगी भाइजान’की मुन्नी भइन् यती सुन्दर र ठुली [फोटो फिचर]

उनलाई सो फिल्ममा मुन्नीका नामले चिनिएको भएपनि उनको वास्तविक नाम हो हर्षाली मल्होत्रा ।

पाँचवर्ष अघि रिलिज भएको सलमान खानको अति नै लोकपृय फिल्म थियो वजरंगी भाइजान । उनको त्यो फिल्म हिट फिल्म मध्यको एक हो । पाकिस्तानकी एक बालिका भारतमा छुट्छिन्, उनी बोल्न नसक्ने बालिका थिइन् ।

 

उनलाई भारतवाट पाकिस्तान स्थित उनको घर सम्म पुर्याउन सलमानले खेलेको भूमीकालाई फिल्ममा उतारिएको छ । सो फिल्ममा निकै सानो उमेर ७ वर्षमा शसक्त भुमिका निभाउन सफल कलाकार हुन् मुन्नी । उनलाई सो फिल्ममा मुन्नीका नामले चिनिएको भएपनि उनको वास्तविक नाम हो हर्षाली मल्होत्रा ।

हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी थिइन्। अहिले उनी १२ वर्षकी हुँदा यो पाँच वर्षमा उनी निकै परिवर्तन

उनको निकै शसक्त भूमीका अहिले पनि सो फिल्म हेर्ने दर्शकको मस्तिष्कमा छ । ७ वर्षको उमेरमा निकै शसक्त भुमिका निभाएकी मुन्नी अहिले १२ वर्षकी भइन् । गत जेठ उनले आफ्नो १२ वर्षको जन्मदिन मनाएकी छन् ।

सन् २०१५ को बलिउडको सुपरहिट फिल्म बनेको बजरंगी भाइजानमा सुपरस्टार अभिनेतासँग काम गर्नुका साथै भावुक भूमिकाका कारण उनी अहिले पनि चर्चीत छन् ।

सन् २००८ मा जन्मिएकी हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी थिइन्। अहिले उनी १२ वर्षकी हुँदा यो पाँच वर्षमा उनी निकै परिवर्तन भएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *