मंगल ग्रहमा एक उभिएको महिला देखिएपछि…(भिडियोसहित)

मंगल ग्रहको प्रकाशका कारण उक्त ठाँउमा महिला जस्तै आकार बनेको कतिपयले आँकलन

मंगल ग्रहमा एक नयाँ रहस्यमय घटना देखिएको छ । मंगल ग्रहमा एक महिला जस्तै देखिएको तस्बिर नासा सार्वजनिक गरेको हो । तस्बिरले विश्वभर तरंग ल्याएको छ । मानव जीवनको कल्पना गर्न असम्भव रहेको ठाँउमा महिला देखिएको भन्ने विषयले वैज्ञानिकहरुमा तरंग ल्याएको छ ।

नासाद्वारा पठाइएको रोभरमा महिलाले हेरिरहेको कारण उनको तस्बिर लिन सफल भएको जनाइएको छ । मंगल ग्रहको प्रकाशका कारण उक्त ठाँउमा महिला जस्तै आकार बनेको कतिपयले आँकलन गरेको छ भने कतिपयले भूतको संज्ञा दिएका छन् ।

तस्बिर प्रष्ट भए पृथ्वीमा नयाँ तरंग ल्याउन सक्ने अनुमान

मंगलमा हुने एलियन मानवकै प्रकारको हुने कारण यसलाई एलियन समेत भनिएको छ । उक्त विषयलाई प्रमाणित गर्न कठिन भएको बुभिएको छ । तरंग ल्याउने विषयको अनुसन्धान गहीराइमा भइरहेको छ । तस्बिर प्रष्ट भए पृथ्वीमा नयाँ तरंग ल्याउन सक्ने अनुमान वैज्ञानिकहरुको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *