‘कुटाइ’ सहन नसकेपछि नीतुले घर छाडेर हिडेको त्यो पल…

ऋषि कपुरको केहि अगाडी निधन भयो ।बलिउडमा निकै सक्रिय रहेका उनको निधनले बलिउडकर्मी बिक्षिप्त नै बने ।

६७ वर्षको उमेरमा निधन भएका ऋषिको वैवाहिक जीवनमा कुनै समय खराब दिन चलेका थिए । बलिउड लिजेण्ड ऋषि कपुरलाई रिसाहा स्वभावका अभिनेताका रुपमा पनि चिनिन्छ । प्राय आफ्नो अनुकुल अगाडि बढ्ने आ-रोप उनीमाथि लागिरहन्छ ।

वि-वादित बयानका कारण पनि बेलाबेलामा चर्चामा आउने ऋषि कपुरले बलिउडमा धेरै योगदान दिए । फिल्म ‘मेरा नाम जोकर’ मा काम गरेका उनि अन्तिम क्षणसम्म पनि बलिउडमा उत्तिकै सक्रिय रहे । उनि सन् १९७२ मा आएको फिल्म ‘बाबी’ बाट भने रातारात स्टार बनेका थिए ।

कुनै समय बलिउडका चकलेटी रोलमा उनको एकलौटी राज थियो । सन् १९८१ मा नितु सिंहसित उनले पहिलो फिल्म गरेका थिए । त्यसपछि उनीहरुको लगातार फिल्म आएका थिए । लामो समय एकआपससँग काम गरेका कारण पनि हुनसक्छ उनीहरु प्रेममा परे । सन् १९८० मा उनीहरु वैवाहिक ब’न्धनमा बाँधिए ।

दुई सन्तान छोरी रिद्धिमा र छोरा रणबीरका माता पिताको सम्बन्ध सन् १९९० सम्म एकदमै बि-ग्रिएको थियो । ऋषिले अत्याधिक र-क्सी पिउँन बानीका कारण नितु आजित भइसकेकी थिइन् ।

मिडिया रिपोर्टमा अनुसार उनले नीतुलाई र-क्सी खाएको तालमा पिट्ने गर्थे । यसको बि’रोधमा नीतुले पतिलाई घरेलु हिं-साको मु-द्धा समेत चलाएकी थिईन् ।ऋषिले नीतुलाई यति टाढा बनाईसकेका थिए कि नीतुले घर नै छाड्नुपर्ने अवस्था समेत आएको थियो ।

लामो समय फिल्मबाट बाहिर रहेकी नीतुले ऋषिको अव’रोधलाई चु’नौती दिँदै सैलुन खोलेकी थिइन् । आफ्नो लागि पैसाको आवश्यक परेपछि उनले यस्तो निर्णय लिएकी थिइन् ।

समय क्रमसँगै दुवैको स’म्बन्धमा आएको स-मस्या कम भयो र नीतु पुनः घर फर्किएर ऋषिसँग बसेर बच्चाहरुलाई सम्हालेकी थिईन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *