कारले ठक्कर दिँदा २७ वर्षीया सुप्रभाले अल्पायु मै ज्यान गुमाइन्

काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा मंगवबार भएको सवारी दुर्’घटनामा एक जनाको मृ’त्यु भयो । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठ’क्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीका २७ वर्षीया सुप्रभा लुईंटेलले अल्पायुमै ज्यान गुमाउनु पर्यो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दु’र्घटनामा ग’म्भीर घा’इते भएकी सप्रभाको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृ-त्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्बिर स्रोत- सिधाकुरा अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *