यी हुन् २०२० का संसारकै ‘टप १०’ बिश्व सुन्दरी [फोटो फिचर]

जेन्सी। सुन्दरताको परिभाषा दिन निकै कठिन छ । हरेक व्यक्तिका लागि सुन्दरताको परिभाषा फरक हुन सक्छ । सुन्दरताको न कुनै खास अर्थ हुन्छ, न त यसलाई सीमाभित्र नै राखेर हेर्न सकिन्छ।

र पनि सुन्दरतासम्बन्धी केही मानक दृष्टिकोण बनाएर यसबारे अध्ययन, अवलोकन गर्न सकिन्छ। संसारमा बेलाबखत् सुन्दरतासम्बन्धी विभिन्न प्रतियोगिताहरु पनि हुँदै आएका छन्।

तर पनि सुन्दरताको विषयमा संसारभर अनेकौं प्रतियोगिता हुने गर्छन् । केही व्यक्तिहरु यस्ता हुन्छन् जसलाई संसारभरका मानिसहरु सुन्दर मान्छन् । आज हामी संसारभरबाट चुनिएका यस्तै १० महिलाको फोटो देखाउँदैछौं जसलाई वन्डरलिस्टडटकम नामक वेबसाइटले आफ्नो सर्वेक्षणमा संसारकै सबैभन्दा सुन्दर महिलाको सुचि सार्वजनिक गरेको छ ।

यी १० महिला २०२० को सबैभन्दा सुन्दर महिलामा छनोट भएका छन्। हेर्नुस् संसारकै १० सुन्दर महिला

10. Meisa Kuroki

9. Liza Soberano

8. Ana de Armas

7. Rosé

6. Emilia Clarke

5. Priyanka Chopra

4. Camila Cabello

3. Selena Gomez

2. Margot Robbie

1. Hande Erçel

प्रकाशित मिति : June 9, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *