नवराज र जर्ज फ्लोयडको नाममा काठमाडौंमा ‘दीप प्रज्वलन’

रुकुममा ह/त्या गरि-एका दलि’त युवक नवराज विकसहित ६ जना र अमेरिकामा प्रहरी का’रबाहीमा मा/रिएका जर्ज फ्लोयडप्रति श्रद्धा’ञ्जली व्यक्त गर्न काठमाडौंमा ‘मैनवत्ती प्र-ज्वलन’ गरिएको छ ।

स्वयम्भूस्थित बुद्धपार्कमा भेला भएका युवा अभियन्ताहरुले वि’भेद अ’न्त्यको माग राख्दै जातीय भे-दभाव र रं’गभे-दका कारण ह/त्या गरिएकाहरुप्रति श्र’द्धाञ्जली व्यक्त गरेका हुन् ।

तस्बिर -चन्द्रबहादुर आले/अनलाइनखबर

प्रकाशित मिति : June 9, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *