नेपालकी यि नायीकालाई कोरोना पुष्टि, अस्पताल भर्ना
निरिशाले ‘जानी नजानी’बाट नेपाली फिल्मबाट डेब्यू
पोखरा- ‘जानी नजानी’फेम अभिनेत्री निरिशा बस्नेतलाई कोरो’ना भा’इरस सं-क्रमण भएको छ । को’रोना सं-क्रमण पुष्टि भएसँगै अभिनेत्री निरिशा अस्पतालमा उपचाररत रहेको न्युज २४ मा समाचार छ ।
जानकारी अनुसार भारतको मुम्बईमा रहेकी अभिनेत्री निरिशा मुम्बईको कोकिला अस्पतालमा उपचारत छन् । निरिशाले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् । उक्त फिल्मले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न सकेन । पछिल्लो समय उनी भारतको मुम्बईमा रहेर विभिन्न सिरियलमा काम गर्दै आएकी छन् ।
प्रकाशित मिति : June 9, 2020