देश रोइरहेका बेला घटेको यो कहालीलाग्दो घटना जसले धेरै नेपालीलाई स्तब्ध बनायो, आखिर कसरि गर्न सक्छन् मान्छेले यस्तो डरलाग्दो .. (१० तस्विर सहित)

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको ह त्याको आ’शंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घ’टनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिनुभयो । उनी सोही फार्ममा कार्यरत रहेको बताइएको छ ।

उक्त ठाउमा ग्नुभएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले स्थानीयवासी कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने रुपन्देही सैनामैनाका ४० वर्षीय माधव मुसहर र ३७ वर्षीया जानकी मुसहरसहित तिलोत्तमा –९ का १४ वर्षीय पोखराज मुसहर, १५ वर्षीय आशिष चौधरी र १६ वर्षीय करण चौधरीको ह त्या भएको जानकारी दिनुभयो । मृ’तकमध्येका माधव र जानकी दम्पती हुन् । उनीहरु सोही फार्ममा काम गर्दै आएका थिए ।

यस्तै करूण र आशिषको उमेर १७ वर्ष रहेको छ। करण सोही फर्मभित्रको एक घरमा बस्दै आएका थिए भने आशिष उनका साथी हुन्। कान्छी बजार घर भएका आशिष दुई दिनदेखि त्यहाँ बस्दै आएका थिए। कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण बहादुरको गंगादेवी पशुफर्ममा उनीहरूको सबै यो संसारबाट दुखद अवस्थामा बिदाइ भैसकेका छन् । संलग्न भएका आ’शंकामा प्रहरीले पक्राउ गरेका सुर्खेतका झसेन्द्र सिंजाली(३२ वर्ष) पनि सोही फर्ममा काम गर्ने कामदार हुन्।

के कारण अहिलेसम्म खुल्न सकेको छैन । पशु फारामका सञ्चालक पुनले फाराममा काम गर्ने मजदूरबीच अहिलेसम्म कुनै वि वाद भएको आफूलाई थाहा नभएको बताएको सोही वडाका वडाध्यक्ष व्यासमुनि चौधरीले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित गङ्गादेवी पशुफार्ममा गएराति भएको घटनाको भ;त्र्सना गर्दै दो’षीलाई क’डा का’रवाहीको माग गर्नुभएको छ ।

रुपन्देही क्षेत्र नं २ का सङ्घीय सांसदसमेत रहनुभएका नेता पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीकोघ’टनाको विरोध गर्नुभएको हो ।

“यस घ’टनाको यथाशीघ्र अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन र दोषी का’रवाही गर्न नेपाल सरकारका सम्बद्ध निकायको ध्यानाकर्षण गराउँछु । पिडित परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्छु”, विज्ञप्तिमा उहाँले भन्नुभएको छ, “समाजमा ड’रलाग्दो ढ’ङ्गले देखापरिरहेको यस प्रकारको आ’पराधिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्नसमेत सम्बद्ध निकायको ध्यानाकर्षण गराउँछु ।” घटनास्थलमा देखिएका तस्विर हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *