सुर्खेतका झपेन्द्र सिंजाली गरे रुपन्देहीमा ५ जनाको हत्या, घटनास्थलमा देखियो यस्तो दर्दनाक तस्विर

रुपन्देही — रूपन्देहीमा एक व्यक्तिले ५ जनाको ह त्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार मैनहवास्थित गाउँमा सोमबार राति एक यु’वकले आफ्नै साथीहरुको ह त्या गरेका हुन् ।

घ’टना किन र कसरी गरे भन्ने खुल्न सकेको छैन । उक्त व्यक्तिले घ’टनास्थलमै चार ज’नाको ह त्या भएको थिए भने उपचारको लागि अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।

मृ’तक र ह त्या गर्ने दुवै स्थानीय गाईभैंसी फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए । मृ त्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।

मंगलापुर प्रहरी चौकी इन्चार्ज थापाले प्रहरी टोली घ’टनास्थ’लमा पुगिसकेको जानकारी दिए । उनका अनुसार अहिले प्रहरीले घ’टनाको विवरण सं’कलन गर्दै छ । प्रहरीले घ’टनामा सं’लग्न भएको आ’रोपमा सुर्खेतका झपेन्द्र सिंजाली प’क्राउ परेका छन् ।

ह त्या  घटनामा मा रिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरुको पुरा परिचय अझै खुलेको छैन ।

सो फर्म स्थानीय कृष्ण पुनको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति ह त्या गरेर सिंजालीले पांचै जनालाई त’न्नाले बे’रेका थिए ।

यो पनि : भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना

भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सोमबार कार्यालय स्थापना गर्दै सङ्कटग्रस्त पर्यटन क्षेत्रलाई जीवन्तता दिन प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभावका विषयमा सूक्ष्म मूल्याङ्कन गर्न आवश्यक भएको बताए । सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले कार्यालयले सङ्घ र प्रदेशसँग समन्वय गरी मर्कामा परेका व्यवसायीलाई प्याकेजमा सहयोग दिने कार्यमा भूमिका खेल्ने बताए ।

डिभिजन प्रमुख मुक्तिप्रसाद पाण्डेले पर्यटनसम्बन्धी होटल र ट्राभल एजेन्सी दर्ता एवं नवीकरण, पूर्वाधार निर्माणका कामलगायत उक्त डिभिजनमार्फत हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *