एक्लोपनको साथि हिमानीको टिकटक : हिमानी शाहको अर्काे भिडियाे ‘यो मन त नेपाली हो’ पनि भाइरल

काठमाडौं, २७ जेठ । सोमवारमात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ । पूर्व राजपरिवारका यस्ता ब्यक्तिगत भिडियो र तस्बिर विरलै सार्वजनिक हुने भएकाले अपलोड भएको केही बेरमै भाइरल हुने गरेको छ ।

कोरोना फैलन नदिन सरकारले जारी राखेको लकडाउनका बीच हिमानीले आफ्ना छोरीहरुसंग रमाइलो समय बिताइरहेकी छन् । छोरीहरु सामाजिक सञ्जालमा निकै सकृय छन् । उनीहरुले आफ्नी आमालाई पनि प्रवृधिमा रमाउन सिकाइरहेको यो भिडियोवाट देख्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *