सुन्दर शहर पोखरामा चटपट बेचेरै यि युवतीले गरिन् चमत्कार, छिन् सुमधुर स्वरकी धनी

पोखरा फेवातालमा चटपट बेच्ने यी महिलाको सुमधुर स्वर रहेको छ । लक-डाउन अघि दिनको मासिक तीन, चार हजार हुन्थ्यो तर अहिले तीन, चार सय हुन्छ भनेर दुख ब्यक्त गरिन् ।उनी बिगत ६ महिना देखि चटपट बेचेर घरमा खानी बाटो राखेकी थिइन् तर हालै यस लक-डाउनका कारण उनले घरायसी छाक टार्ने समेत गाह्रो भएको बताएकि छिन् । फेवातालको डिलमा बसेर हालै चटपट बेचेर बसेकी छिन् । बाँकि भिडियोमा हेर्नुहोस् ।चितवनका एक युवाले चारपांग्रे गाडी निर्माण गरेका छन् । मोटरसाइकलको पुरानो इन्जिन प्रयोग गरेर चितवनको गैडाकोटका मुस्कान सापकोटाले चारपांग्रे गाडी बनाएका हुन् ।

मुस्कानले हेर्दा ठ्याक्कै मिनि ट्रक जस्तै देखिने गाडि अगाडि चालकसहित २ जना बस्ने मिल्ने र पछाडि सामान राख्न मिल्ने गरी गाडी बनाएका हुन् ।उनले बनाएको गाडि केहिदिन अघि स्थानीय जनप्रतिनिधिहरु समेतकेा सहभागीतामा स्थानीय मन्दिरमा सार्वजनिक गरिएको थियो । सरकारले परीक्षण गरेर यसलाई चलाउन अनुमति दिनुपर्ने मुस्कानको माग छ ।विजय सामुदायिक शिक्षा सदन गैडाकोटका अध्ययन गरी सोही विद्यालयमा कम्प्युटर अपरेटर पदमा काम गर्दै आएका मुस्कानले सरकारले सहयोग गरे विभिन्न डिजाइनका गाडीहरु बनाउन सकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *