लकडाउनमा २ महिना घरमै बसेका बालकलाई स्कूल ड्रेस नै ठीक नभएपछि…

विश्वमा कोरो-नाको सं-क्रमण नि-यन्त्रण र रोकथाम गर्न विश्वका धेरै देशले लकडाउन गरे । लकडाउनका कारण सबैको दैनिकी प्रभावित भयो । सबै मानिस घरभित्रै बसे । लकडाउनले बालबालिकाको जीवनमा भने ठूलो उत्तारचढाव ल्याइदियो ।

 

यस्तै एक बालकको तस्बिर अहिले सामाजिक संजालमा निकै भाइरल बनेको छ । ती बालक २ महिना घरमा थुनिए । जब लकडाउन खुलेर विद्यालय जानुपर्ने भयो अभिभावकलाई समस्या नै पर्‍यो उनको स्कूल ड्रेस ठीक नै भएन ।

उनकी आमाले दु:ख गर्दै ड्रेस लगाइदिएको तस्वीर सामाजिक सञ्जालमा अहिले निकै चर्चामा छन् ।

प्रकाशित मिति : June 7, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *