तपाइका छोरीले यस्तो व्यबहार देखाउन थाले भने बुझ्नुहोस् उनीहरु भित्री रुपमा पुरुष हुन् !

काठमाडौ । पछिल्लो समय आएका विज्ञान र प्रविधिको विश्लेषणले धेरै कुराको जिवन्तता दिन थालेको छ । मानव जीवन र आँचरण पत्ता लगाउन अझै सजिलो हुन थालेको छ । यही क्रममा मुम्बई सरकार पोलिटेक्निक कलेजका प्रिन्सिपल जो मानव अंग अन्वेषकको रुपमा अध्ययन गरिरहेका थिए ।

उनले यस्तो निश्कर्ष निकाले की जुन छोरी छोराको जस्तो कपडामा चाहाना राख्छे भने उसको भित्री पुरुष बराबर हुन्छ । अंग महिलाका भएपनि सोच भने पुरुषको जस्तो राख्छे । चालचलन व्यवहार पुरुषकै जस्तो राख्छे । यसको असर के छ त भन्दा यस्ता महिलामा प्रजनन क्षमता एकदम कम हुँदै जान्छ । उनी सृष्टि कार्यमा असफल हुन्छे ।

यस्तो अवस्थामा उसले धेरै महिलासँग नै हिमचिम बढाउँछे । पुरुषसँग उसको आउजाउ नै निक्कै टाढा हुन थाल्छ । पुरुषसँग शारीरिक व्यवहार गर्न उसलाई निक्कै सकस पर्छ । उसले महिला नै चुन्छ । एकदिन न एकदिन उ आफ्नो अंग नै फरक भएको महसुस गर्छे ।

अनि उ भित्र महिला भएको भएपनि सँधैका लागि पुरुष भएर बाँच्न चाहान्छे । बाँच्न खोज्छे । केहीले यो समाजको सीमा तोड्छन् र सँधैका लागि पुरुष जस्तै भएर बसेका हुन्छन् । कोहीले सक्दैनन् र उनीहरु बाहिर महिला जस्तो भएर देखावटी जीवन चलाई रहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *