नेपालगन्ज न्युरोडका होटलमा छापा,७ युवती, ५ युवा र २ होटल सञ्चालिका नि’यन्त्र’णमा

नेपालगन्ज : नेपालगन्जको न्यूरोडमा बिहिबार राति वडा प्रहरी कार्यालय नेपालगन्जले छापा मा’रेको छ । वडा प्रहरी कार्यालयका प्रमुख डिल्लीबहादुर खड्काको ने’तृत्वमा ख’टिएको प्रहरीले छापा हान्दा अनैतिक कार्यमा संलग्न युवायुवतीसहित २ जना होटल सञ्चालिका प’क्राउ परेकाछन् ।

कोरोना भाइरस संक्रमणकाबीच न्यूरोडका केही होटलमा अनैतिक, अवान्छनिय कार्य भइरहेको खबर पाएको प्रहरीले छा’पा हा’न्दा २ वटा होटलबाट ७ युवती, ५ युवा र २ होटल सञ्चालिकासहित १४ जनालाई नि’यन्त्रणमा लिएको वडा प्रहरी प्रमुख खड्काले जानकारी दिएका छन ।

उनका अनुसार प’क्राउ पर्ने युवतीहरु १७ वर्षदेखि ३० वर्षका ७ जना तथा २१ वर्षदेखि ३४ वर्षका ५ जना युवालाई प’क्राउ गरिएको बताए ।

लामो समयदेखि उक्त होटलमा अनैतिक कार्य भइरहेको भन्ने जनगुनासो बढ्दै गएपछि छा’पा हानेको वडा प्रहरी कार्यालयले जनायको छ ।

भर्खरै सरुवा भइ वडा प्रहरीको जिम्मेवारी सम्हालेका वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक आफू रहदाँसम्म यस्ता अनैतिक कार्य हुन नदिन हरदम प्रयास गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *