प्रधानमन्त्रीलाई अभिनेत्री ऋचाको खुल्ला पत्र- ‘मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ

नेपालमा बढ्दो यौ’नहिंसा घट’नाहरुका विषयलाई उदृ’त गर्दै नायिका ऋचा शर्माले प्रधानमन्त्रीका नाममा खुल्ला पत्र लेखेकी छन् ।

पछिल्लो समय देशभर ब’ला’त्कार घ’टना घटिरहेका अवस्थामा देशमा बा’लबा’लिका एवं ना’री सुर’क्षाको चुनौ’ति खडा भएको उनले पत्रमा उल्लेख गरेकी छन् ।

यस्तो अभिनेत्री ऋचाको निवेदन

आदरणीय प्रधानमन्त्रीज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चे’ली, एउ’टा ना’री भएको’ले हि’जो’आज आफैंलाई ला’ज लाग्न थालेको छ, डर’ लाग्न थालेको छ । म’न आत्तिन थालेको छ। ती अबो’ध बा’लिका’हरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलिको दिनमा मेरो छो’री जन्मि’एला भन्ने ‘ड’र’ लाग्न थालेको छ । मलाई छो’रीको लागि सु’रक्षित ठाउँ बनाउन नसकु’ला कि भन्ने ड’र लाग्न थालेको छ । मलाई भो’लि छोरा पाउन नि डर लाग्न थालेको छ ।

मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स–साना ना’बाल’कहरुलाई पनि ब’लात्का’र गर्ने भक्ष’कहरु या त खु’लेआ’म हिँडेको या ढा’कछो’पले सा’मान्य जरि’वा’ना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।

जून देशमा नारीलाई पुजि’न्छ, जून देशमा सम्मा’ननीय राष्ट्रपति स्वयं’ एक म’हिला’ हुनुहुन्छ, त्यस देशमा ब’ला’त्कार जस्तो जघ’न्य अपरा’धलाई, कानु’न का’र्यान्व’यनक निकायहरूले यति सा’मा’न्य लिएको देख्दा हामी अझै सी’ताले अग्नि परिक्षा दिएको यु’गमै छौ झै लाग्छ। हामी टे’क्नोला‘जीले चाहि विक’सित भयौ तर अफसो’स सो’चले अझै पि’छडिएका छौ ।

यहाँ बा’लिका’हरुलाइ सम’म् खुलेआ’म रा’क्षसह’रुले भो’ग लगाउँदा, हामी क’ठैब’रा मात्र भएका छौ । जन’ताको नभए पनि एक’चोटी परि’वारमा छो’री ना’तिनी’को आँखा’मा आँ’खा जु’धाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुर’क्षित छन ? म सरकारमा वि’श्वास राख्ने मान्छे, हिजोआज मेरा पै’ताला डग’मगा’उँदैछन। बाँ’की तपाईहरु बु’झकी ।
निवेदक
एक आम नेपाली नारी
ऋचा शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *