‘बस है’ भन्दै मुस्कुराउँदै काममा निस्किएका श्रीमानको आयो यस्तो खबर, श्रीमती र बच्चाको भयो बि’चल्ली (भिडियो हेर्नुस्)

काठमाडौ । विहान खाना बोकेर काममा निस्किएका श्रीमान असोज १४ गते देखि हराएका छन् । उनी संधै पौने ७ वजे तिर काममा निस्कन्थे । असोज १४ गते भने उनी ६।३० वजे नै निस्किएका थिए । त्यो दिन उनको अनुहार निकै मलिनो थियो । ढोकामा पुगेर उनले फर्केर आएर बस है म गए भन्दै अनौठो ब्यवहार देखाए ।

संधै ‘गएँ है’ भन्दै हिड्नुहुन्थ्यो, त्यो दिन कोठाको छेउमा पुगेर फेरी फर्किएर आएर बस है म गएँ भन्दै मन नलागी नलागी निस्किएको जस्तो गर्नुभयो, उनले भनिन्, हामी यहाँ कोठा सरेको २२ दिन मात्र भएको थियो ।

उनले ६ महिना यता श्रीमानको हँसिलो अनुहार समेत देख्न नपाएको बताएकी छन् । घरवाट निस्कदा बस है म गएँ भन्दै गएका श्रीमान अहिले सम्म फर्किएका छैनन् । त्यो दिन अवेर सम्म श्रीमान नआएपछि उनले करिब ७ वजे तिर श्रीमतीले फोन गर्दा एक पटक फोनको घण्टी बज्यो त्यसपछि उनले फोन का टे ।
अनि अहिले सम्म फोन गर्दा सम्पर्क हुन सकेन भन्छ । काम गर्ने स्थानमा ठेकेदारलाई फोन गर्दा काम गर्ने स्थानवाट दिउसो ३ वजे नै निस्किएको ठेकेदारले बताए ।

उनले आफ्ना ठेकेदारसंग मोटरसाइकल बेच्ने कुरा गरेको आफुले सुनेको पनि बताएकी छन ।
उनले त्यसपछि उनले आफ्नो अमाजुलाई फोन गर्दा श्रीमान त्यहाँ दिउसो ४ वजे तिर दिदीकोमा पुगेको थाहा पाएको बताइन् । उनले अहिले भने संगै काम गर्ने एक महिलासंग गएको भन्ने आफुले पनि सुनेको बताएकी छन् ।

मञ्जु परियार नाम गरेकी एक महिलासंग गएको बारेमा पनि अहिले मात्र सुनेको बताइन् । केही समय पहिला एक जनासंग अवेर राति सम्म फोनमा कुरा गरेको आफुले सुनेपछि को हो भनेर सोध्दा सिन्धुलीको एक महिला हो भनेर भनेका थिए ।

अब देखि त्यसरी राती सम्म फोनमा त्यसरी कुरा नगर्नु भनेर सम्झाएको बताएकी छन् । ति महिला तपाईको जिवनमा त्यती धेरै महत्व राख्छिन् भन् म छोरा लिएर जान्छु भनेर भन्दा म अब त्यो महिलासंग बोल्दिन एक पटकलाई मा’फ गरिदे भनेर भनेक थिए ।

अहिले आफ्नो श्रीमान हराएपछि जाउलाखेल प्रहरीमा उजुरी दिएको भएपनि अहिले सम्म खबर नपाएको बताएकी छन् । सानो छोरासंग उनको बि’चल्ली भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *