भाईरल गायिका कल्पना दाहालको आवाजमा रहेको दशैं गीत सार्बजनिक (भिडियो सहित)

भाईरल गायिका कल्पना दाहालको आवाजमा रहेको दशैं गीत सार्बजनिक (भिडियो सहित)
छिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच लोक गायिका कल्पना दाहालको आवाजमा रहेको दशैं गीत सार्बजनिक भएको छ । रमेश प्रसाईसंगको लाईभ दोहोरीबाट चर्चामा आएकी बहुचर्चित गायिका कल्पना दाहालको ‘कोरोनाको दशैं’ गीत बजारमा सार्वजनिक भएको छ।

गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीत ‘कोरोनाको दशैं’ गीतमा यादव देवकोटा ( सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वयम् कल्पना दाहाल र बुद्दि श्रेष्ठ को पनि अभिनय रहेको छ

दिनेश मुस्कान निर्देशित सो गीतमा शब्द नवदुर्गा पौडेलको छ भने संगीत बुद्धि श्रेष्ठको छ । “कोरोनाको दशैं” गीतको भिडियो दिपज्योती नेपालबाट सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *