ओलीलाई कोरो’ना स’ङ्क्रमण पुष्टि ! आजदेखि ४ दिनका लागि ब’न्द

झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओ’लीलाई कोरो’ना स’ङ्क्रमण पु’ष्टि भएको छ ।नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्र’मण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत को’रोना पोजे टिभ देखिएको छ ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पि टलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई स’ङ्क्रमण पु’ष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि ब’न्द गरिएको छ ।

यो पनि पढ्नुहोस्

सिन्धुपाल्चोक- सात जना कामदारमा को रोना देखिएपछि सोमबारदेखि खुलेको तातोपानी नाका आजदेखि पुनः ब’न्द भएको छ ।बा’ढी तथा प’हिरोको कारण करीब तीन महिना ब’न्द भएको तातोपानी नाका खुलेको एक दिनमै पुनःब’न्द भएको हो ।

भन्सार सामग्री लोड अ’नलोड गर्ने मजदूरमा को भिड–१९ स’ङ्क्रमण पुष्टि भएपछि चीनले ना’का ब’न्द गरेको हो ।

चीनतर्फ सामग्री लोड अ’नलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य प’रीक्षण गर्दै स्वा’ब स’ङ्कलन गरिएकामा सात जनामा सङ्क्र’मण देखिएपछि चीनले एकतर्फी रुपमा ब’न्द गरेको तातोपानी भन्सार कार्यालय प्र’मुख लालबहादुर खत्रीले बताए ।

नेपालमा प रीक्षण गर्दा ती मजदूरको को रोना रिपोर्ट ने गेटिभ आए पनि चीनतर्फ परी क्षण गर्दा पो जेटिभ देखिएकाले अर्को सोमबारसम्मका लागि आया तनिर्यात ब न्द गरिएको हो ।

सबै चालक र मजदूरको पाँचपाँच दिनमा प’रीक्षण गर्ने क्रममा को’रोना भा’इरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आ’इसोलशनमा राखेर उपचार थालिएको छ। ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा को’रोना पो’जिटिभ देखिएपछि सीमा ना’का ब’न्द गरिएको हो ।

यही असोज १३ गते नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा को रोना भा इरस नियन्त्रण गर्ने शर्तमा नाका खुलाउने सहमति भएको थियो । खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दशैँअघि काठमाडौं पु¥याउने योजनानुसार दुवै देशको सहमतिमा ना का खुलेको थियो ।

आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनरबाट लत्ताकपडा, तयारी कपडा सहित केही तयारी सामग्री तातोपानी भित्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *