नम्रताको खुशी हुने तरिका [७ तस्बिर]

लामो समयसम्म घरमै बस्नुपर्दा मानिसहरुमा आ–आफ्नै समस्याले मानिसहरुलाई पिरोल्न थालेको छ । यस्तो समयमा खुशी हुनका लागि के गर्ने त ? नेपाली चलचित्रका कलाकारहरुले सामाजिक संजालमा खुशी हुने उपायहरु शेयर गरिरहेका छन् ।

नायिका नम्रता सापकोटा पनि फिट रहन योगा, ध्यान गर्ने गर्छिन् । अरु बेलामा जीम जान रुचाउने उनि फिट रहनका लागि डान्समा पनि ध्यान दिन्छिन् ।

उनै, नम्रता खुशी रहनका लागि सबैभन्दा पहिले आफूले आफूलाई प्रेम गर्नुपर्ने बताउँछिन् । नम्रता भन्छिन्–‘आफ्नै प्रेममा डुब्नु नै खुशी हुने उपाय हो ।’ नम्रताको अनुसार, खुशी रहनका लागि मानिसले आफूले आफूलाई नै प्रेम गर्नुपर्दछ ।

लक डाउनका कारण मोटाएकी नम्रता सामाजिक संजालमा निकै सक्रिय छिन् ।

प्रकाशित मिति : June 7, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *