सु’त्केरी आमा ह’स्पिटलमा पैसा तिर्न नसकेर अ’लपत्र, २२दिनको बच्चाको यस्तो बि’जोग (भिडियो हेर्नुस्)

काठमाडौ । बच्चा जन्मिएपछि आमाको न्या’नो काखमा हुर्कन पाउनु ब’च्चाको अधिकार हो । तर एक जना महिला सु’त्केरी भइन् । उनको स्वास्थ्य अवस्था क’मजोर भयो । बच्चा ज’न्मनु भन्दा अगाडी नै खुट्टा न’चल्ने समस्या थियो । बच्चा जन्मिएपछि पनि उनी अहिले अस्प’तालमै छन् । तर सानो बच्चा अहिले घरमा छ । घरमा बच्चा जन्माइन् ।

तर आमा र बच्चा दुवैजनाको खु’ट्टा समेत च’लेन । तीन दिन सम्म पनि त्यो सम’स्या नहटेपछि दमक स्थित अस्पताल लिएर गएको छ । सो अस्पताले फि’र्ता पठाइदिएपछि नोवेल अस्पतालमा भ’र्ना गरिएको थियो ।

अस्पतालमा उ’पचार गरेपछि त्यो उ’पचार खर्च समेत तिर्न नसकेपछि सु’त्केरी अस्पतालमै छन् । करिब ५ लाख भन्दा बढी उपचार खर्च लागेको परिवारका स’दस्यले बताएका छन् । अहिले उनको सानो बच्चा घरमै छिमेकीको सहयोगमा हुर्किरहेका छन् । परिवारका केही सद’स्य अ’स्पतालमै छन् । अस्पतालले केही महिना अस्पतालमै राखेर उपचार गर्ने सल्लाह दिएका छन् । तर उ”पचार गर्ने पैसा नभएका कारण उनलाई घर ल्याउने तयारी गरिएको छ । तर डिस्चार्ज गर्ने पैसा नभएका कारण उनी घर आउन पाएकी छैनन् ।

बच्चा जन्मिएको ३ दिन देखि नै छिमेकीले उनको नवजात शि’शु हुर्काइरहेकी छन् । छिमेकी महिलाले राती पनि बच्चालाई उठेर खुवाउने गरेको बताएकी छन् । बच्चाको बुवाले ट्रयाक्टर चलाउने काम गर्छन । त्यसैले उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर छ । अहिले उनीहरु भाडामा बसिरहेका थिए ।

कोठा भा’डा तिर्ने पैसा नभएका कारण सम’स्यामा परेका उनीहरु अहिले सु’त्केरी आमाको स्वास्थ्यका कारण पनि थप खर्च गर्नुपर्ने देखिएको छ । ग’र्भवती अवस्थामा पोसिलो खानेकुरा खान नपाएका कारण उनलाई समस्या आएको अस्पतालका चिकित्सकले जनाएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण ति महिलाले पोसिलो खानेकुरा खान नपाएको छिमेकीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *