दु’खको खबर !! चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र श्रीमतीलाई को’रोना पुष्टि
चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उहाँको श्रीमतीलाई को’रोना पुष्टि भएको भनेर फेसबुकमा हरिवंश आचार्यले जानकारी दिएका छन्। हिजो पी’सीआर टेस्ट गरेको र आज पो’जिटिभ रि’जल्ट आएको जानकारी दिएका छन्।
आफुहरु स्वास्थ्य सामान्य रहेको र छिट्टै सन्चो भएर आउनर बाचा गरेका छन्। आफुसँग सम्पर्क मा आएका सम्पुर्णलाई आइ’सोलेसनमा बसेर निर्धारित समयमा परी’क्षण गराउन समेत आग्रह गरेका छन्।
हरिवंश आचार्यले आफ्नो फेसबुकमा यसरी सेयर गरेका छन्।
साामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पी’सिआर टेस्ट गरेका थियौं | हामी दुवै जनाको को’रोना सं’क्रमण पुष्टि भएको रिपोर्ट आज आयो | हाम्रो स्वास्थ्य अवस्था सामान्य छ | हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आ’इसोलेसनमा बसेर निर्धारित समयमा परी’क्षण गराउनुहोला |
यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै को’रोना सं’क्रमणलाई जित्ने छौं | कोरो’ना सं’क्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मा’पदण्ड अ’निबार्य रुपमा अ’बलम्बन गर्नुहुन अनुरोध गर्दछौं |