रुपा गर्भवती भएपछि मनछुने शब्द लेख्दै सार्वजनिक गरिन यी ५ तस्विर !

रुपा र कृष्ण वलीको जोडी सामाजि’क सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिस’को जिवनका लागि प्रेरणा दिने खा’लको छ । रुपा र कृष्ण कलि’युगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन ।

निकै अप्ठेरो अवस्था’मा रुपाले कृष्ण’लाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्ण’ले आफ्नो जिवनको सबैभन्दा दुखद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लास’पूर्ण तरिकाले बि’ताएका छन् ।

दुर्घटनामा हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन ।

हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।

आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशिर्वाद दिन भनेकी छन् । उनी गर्भवती भएको खबर आफ्ना फ्यानहरुलाई बाँडेकी छन् ।

आफ्नो दुखको समयमा पनि साथ दिएका शुभ’चिन्तकहरुका लागि खुसीको”कुरा भन्दै उनले गर्भ’वती अवस्थाका तस्बिर सार्वजनिक गरेकी हुन् । ति तस्विरमा हजारौं’ले बधाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् ।

यो उनीहरु’को खुसीमा लाखौं मानिस’को साथ समर्थन र सहयोग छ । त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ । जिवनमा आएको एउटा ठूलो विप’त्तीको सामना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र समर्थन प्राप्त भयो ।

सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवस’रमा यि तस्बिर सार्वजनिक गरेकी हुन् ।

 Posted in समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *