वाई फाइ स्लो भएर हैरान हुनुहुन्छ भने यो विधि अपनाएर फास्ट चलाउनुस्

केही यस्ता तरिका छन जसले तपाईँको पुरा’नो वाईफा’ई राउट’र परिवर्तन नगरिकन नै यसको स्पीड’लाई दोब्बरसम्म बढाउन सकिन्छ ।

राउटर’लाई अग्लो स्था’नमा राख्ने

तपाईँको वाईफाई”को राउटर कुन स्थानमा छ त्य’सले स्पीडमा असर पर्दछ । यस्तोमा तपाईँले राउटर क”स्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् ।

यदि तपाईँले राउटरलाई भुईँमा राखनु’भएको छ भने त्यसको वाईफाई सिग्नल तपाईँको डिभा’इसमा पुग्न सक्दैन् । त्यसैले वाईफाई राउट’रलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइ’समा पुरा सिग्नल आउँछ ।

क्षम’ता निश्चित ग’र्ने

हरेक वाईफाई राउटरमा क्षमता’को निश्चित सीमा तोकि’एको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ ।

राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ । उदाहरणको लागि कुनै राउटरले ५०० मीटरसम्म’को एरिया कभरेज गर्छ भने कुनैले २० मीटरसम्मको मात्रै ।

त्यसैले तपाईँको वाईफाई राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नु’होस् । यस्तो जानकारी वाई’फाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडिपट्टि लेखिएको हुन्छ ।

राउटर’को वरिपरी मेट’ल नराख्ने

वाईफाई राउट’रको अवस्था र राखेको स्था’न ठिक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ । वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफा’ईको वरिपरि सकेस’म्म मेटलका सामग्रीहरु नराख्नुहोस् ।

त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकर’णहरु पनि छेउछाउमा नराख्नु’होस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ता’हरुले पनि वाईफा’ईको सिग्न’ल रोक्नेहुँदा त्यस्तो स्था’नमा सकेसम्म राउटर नराख्नुहोस् ।

राउट’र राख्ने दिशा’को सुनिश्चित’ता

वाईफाई राउटरले ३६० डिग्री एंगल ए’रिया कभर गर्दछ । यसले सबै दिशामा एकै प्रकारले सिग्नल पठाउने गर्दछ ।

त्यसैले जुन दिशामा वा स्थानमा बसे पनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभा’इस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस् ।

रिपीटर डिभा’इसको प्रयोग

उल्लेखित टिप्सहरु प्रयोग गरिसक्दा प’नि वाईफाई सिग्नल कमजोर छ भने तपाईँले त्यसको लागि’ वाईफाई रिपीटर लगाउनु उपयुक्त हुन्छ ।

वाईफाई रिपीटरलाई कतै कतै वाईफाई सिग्नल बुस्टर डिभाइसको नामले बुझ्ने गरिन्छ । यो सा’नो उपकरणले तपाईँ’को वाई’फाई राउटर र डिभाइसको दूरी केहि ब’ढि भए पनि वाईफा’ई सिग्नल’लाई बढाउन सहयो’ग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *