आफ्नाे श्रीमानलाई परस्त्रीसँग कारमा रंगेहात भेटेपछि यी महिलाले जे गरिन् {भिडियाे सहित }

आफ्ना श्रीमानलाई परस्त्री´सँग का´रमा रंगेहात भेटेपछि यी महिलाले जे गरिन् {भिडियाे सहित } । प´ति परमेश्वर हो भनिन्छ । तर पति परमेश्वरकै मति भ्रष्ट भएपछि के गर्नु । यस्तै भएको छ एक घटना । पछिल्लो स´मयमा विवाहपछि पनि अतिरिक्त सम्बन्धमा रहने महिला–पुरुष दुबैको संख्या बढ्दो छ । यो एक खालको सामा´जिक विकृति पनि हो । यस्तै एक घटना भारत, महाराष्ट्रको मुम्बईबाट सार्वजनिक भएको छ । अहिले एक भिडियो सामाजिक सञ्जालमा खुब भा´इरल भइरहेको छ ।

वास्तवमा भएको के भने त्यहाँको परेड मा´र्गमा एउटी महिलाले आफ्ना लोग्नेलाई अर्की एक महिला अर्थात पतिकी प्रेमीकासँग रंगेहात फेला पारिन् त्यसपछि जे भयो त्यो थप रोचक छ । उनले बीच सडकमा कारलाई रोकिन् । उनले आफ्ना श्रीमान् र उनकी प्रेमीकालाई कार´बाट बाहिर नि´कालेर जे गरिन् त्यो हेर्नेहरुलाई पनि खुब मज्जा आउँदैथ्यो । उनीहरुको वास्तविक तर नाटकीय शैलीले सडकमा लामो जाम थियो । घटनास्थलमा भएको ट्राफिक प्रहरीले पनि उनीहरुलाई रोक्न खोज्यो तर ति महिला श्रीमानलाई त्यस्तो हालतमा देखे´पछि कहाँ रोकिन् मान्थिन् र ?

स´माचारमा जनाइए अनुसार यो घटना शनिबा´र साँझको हो । यो भिडियोमा देख्न सकिन्छ ति महिलाले पहिले आफ्नो कारलाई सडकमा रोकेर राखिन् । दोस्रो कारमा, म´हिलाका पति आफ्नो प्रेमिकासँग मस्त बसिरहेका थिए । ती महिला त्यस कारको अगाडि उभिएर ठूलो स्वरले चिच्याइन । यी सबै दृश्य देखेर उनका पति चिन्तित थिए । तर उनले लामो समयसम्म पनि कारको ढोका खोलेनन् । सार्वजनिक स्थानमा कार छोडेर आएकी महिला विरुद्ध ई–चालान जारी गरिएको छ ।।

नो पा´र्किङ स्थलमा कार रोकेर श्रीमानलाई चेतावनी दिन आउँदा उनी उल्टै ट्राफिक प्रहरीको कारबाहीमा परिन् । यस घटना हुँदै गर्दा उपस्थित मानिसहरूले भने कि

शनिबार साँझ ५ बजेतिर एक जना पुरुष एक युवतीलाई लिएर कारमा जाँदै थिए । त्यसपछि उनकी श्रीमतीले का´रलाई ओभरटेक गरेर रोकिन् । यस पछि, पत्नीले समुद्री किनारको बाटोमा एक हंगामा सुरु गरिन् । उनी कारको बोनेटमा चढिन् ।।

उनले आफ्नो जु´त्ताको साथ का´रको अगाडी ऐनामा हानिन् । यस समयमा त्यस मार्गमा ट्राफिक पूर्ण रूपमा रोकिएको थियो । जब महिलाका पति कारबाट बाहिर निस्किए, तब उनले तत्काल ह मला गर्न भ्याइन् । यस पछि कारमा अर्काको श्रीमानसँग आनन्दले बसेकी महिलालाई त झन बाँकी राख्ने कुरैँ भएन् । घटना थप बढिरहेको देखेर प्र´हरीले पनि हस्तक्षेप गर्यो । हं´गामा लामो समयसम्म जारी रह्यो र परेड रोडमा जाम भयो ।।

दुई बीचको सडक विवादको यो भिडियो सामा´जिक सञ्जालमा भाइरल हुँदैछ । श्रीमान र श्रीमती फरक फरक कार चढ्न सक्ने भनेपछि उनीहरु हुनेखाने परिवारका रहेछन् भन्ने अनुमान लगाउन सकिन्छ । ध´नाढ्य बर्गमा यस्ता लफडा धेरै हुने गरेको सा´माजिक अभियान्ताको दावी छ । भिडियो हेर्दा विषय अझै रोचक छ ।। साभार जनबाेली.com । पूरा भिडियाे हेर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *