ज्वरो आउँदा के खाने के नखाने ?(भिडियो हेर्नुहोस)

काठमाडौं । भाइरल ज्वरो मानिसको र’गतमा भाइरसको संक्रमण भएपछि आउँछ । यसलाई सिजनल फ्लु पनि भनिन्छ । अझ भनौँ, जब मानिसको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि मानिसलाई भाइरल ज्वरो आउँछ । प्रायः मौसम परिवर्तन हुने समयमा मानिसलाई भाइरल ज्वरो आउँछ ।

भाइरल ज्वरो आएको समयमा मुख बार्ने, धूवाँ, धूलोबाट बच्नको लागि मास्कको प्रयोग गर्ने, भीडभाडमा नजाने । भाइरल ज्वरोकै कारणले अन्य रोग समेत लाग्ने सम्भावना भएकाले भाइरल ज्वरो आएको समयमा विशेष ध्यान पुर्याउनुपर्छ ।

भाइरल ज्वरोकै कारणले जण्डिस, टाइफाइड, भाइरस इन्फेक्सन (वाकवाकी, पखाला तथा पेट दुःख्ने  तथा ठेउलासम्म हुनसक्छ ।
ज्वरो आउँदा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले भाइरल बलियो हुन्छ । तर १०÷१५ दिनमा ज्वरो आफैँ ठीक हुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *