कति सुन चाहिन्छ होला ब्रा बनाउन ? यि मोडलले लगाँउछिन सुनको ब्रा

सुन अब गहनामा मात्र सिमित रहेन । प्रयोग र परिवसिर्तत समयसँगै सुनले पोषाकको रुप धारण गर्न लागेको छ । जुन दृश्य चीनमा हालै देखियो ।
चीनकी एक मोडलले वास्तविक सुनबाट बनेको ब्रा नै लगाएर बाहिर देखिइन् ।त्यसपछि यसको चर्चा विश्वभर चल्न थालेको छ । उक्त ब्रा बनाउन करिब १४० ग्राम सुनको प्रयोग गरिएको चिनिया संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

चीनमा गत बुधबार सम्पन्न एक गहना प्रर्दशन समारोहमा यि मोडल आर्कषणको केन्द्रबिन्दु बन्न पुगीन् । उनले सुनको ब्रा लगाएको तस्विर खिच्नेहरुको लाम नै लागेको थियो । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *