ड’रलाग्दो भबिस्यबाणी अब के हुँदैछ यस्तो हेर्नुहोस् पुरा (भिडियो)

भनिन्छ भाग्यमा जे लेखेको छ त्यो भएर नै छाड्छ। तर भाग्य छ भन्दैमा डोकोमा दुध दोएर अडिदैन भन्ने हरु पनि तमाम हुन्छन।
शायद सोचेका सबै कुरा र योजना हरु कसैका पुरा हुँदैनन होला तर मेहनत काम प्रतिको लागब हुने हो भने र त्यो अनुसारको समय पनि अनुकुल भैदिने हो भने असम्भभ भन्ने कुरा केही हुँदैन होला ।

चर्चित ज्योतिसिहरु ले ग्रह तथा बिभिन्न नछेत्र हरुको आधारमा भबिस्य मा हुने कुरा घट्ने घटना हरुको पहिले नै घोषणा गरेका हुन्छन। कतिपयका भबिस्यबाणी मिल्छन त कसैका मिल्दैनन।

चर्चित ज्योतिसी सोम प्रशाद नेपाल भन्छन कुनै पनि कुरा बोल्दा केही न केही आधार मा रहेर बोल्नु पर्छ ताकी पछी आँफै बोलेर त्यो कुरा को खन्डन गर्न सकियोस । उनी भन्छन समय र ग्रहको आधारमा भोली हुने कुराको आजै अनुमान गर्न सकिन्छ । टेस्तै यती बेला नेपालअको सन्दर्भमा पनि उन्ले भबिश्यबाणी गरेका छन ।

उनै चर्चित ज्योतिसी पन्डित सोम प्रशाद सङ्ग गरिएको कुराकानी हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *