साताको पहिलो दिन आज सुनको मूल्यमा यति धेरै वृद्धि

काठमाडौं’स्थानीय’बजारमा’आज’पहेलो धातु सुनको’मूल्यमा सामान्य वृद्धि’भएको’छ’शुक्रबार’प्रतितोला’रु ९४ हजार ३०० रुपैयाँमा’कारोबार’भएको’छापावाल सुन आज भने’रु’२००’ले’बढेर’रु’९४’हजार’५००’मा’कारोबार’भएको छ ।

नेपाल सुनचाँदी’व्यवसायी’महासङ्घका अनुसार तेजाबी सुनमा’पनि’प्रतितोला’रु’२००’ले वृद्धि भएको’छ’शुक्रबार’प्रतितोला’रु ९३ हजार ८०० मा कारोबार भएकामा’आज’रु’९४’हजारमा’कारोबार’भएको छ । यस्तै’चाँदीमा’प्रतितोला’रु’पाँच’ले’वृद्धि’भएको छ ।

शुक्रबार प्रतितोला रु एक हजार १७५ रहेको चाँदी आज भने रु एक हजार १८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *