रियलमा यस्ती छीन, छोटो समयमा नै निकै चर्चामा आएकी गायिका एलिना चौहान,हेर्नुहोस

छोटो समयमा नै निकै चर्चामा आएकी साह्रै राम्री अनि मिठो स्वर भएकी गायिका एलिना चौहानको जन्म झापाको बिर्तामोडमा भएको हो ।

उनले आफ्नो सम्पूर्ण बाल्यकाल आफ्नो परिवारसँगै झापामै बिताइन्।मध्यवर्गीय परिवार जन्मिेकी एलिनाका बुबा भने उनी सानै छदा विदेश गएका हुन् , भने अहिले पनि विदेशमै काम गदैं आएका छन् ।

उनले आफ्नो अध्ययनलाई भने निरन्तरता दिदै आएकी छिन् हाल उनी झापामा बीएमा अध्ययनरत छिन् ।सानै देखि गीत गाउन मनपराउने एलिना कभर गीतबाट चर्चामा आएकी हुन् ।

उनी तिम्रो मायाले बाँधेर राख भन्ने कभर गीतबाट नेपाली सांगितक फाँटमा उदाएकी हुन् । हाल उनी निकै व्यस्त गायिका मध्येमा पदर्छिन् ।

गायिका एलिना चौहानले एक कार्यक्रममा आफ् जति हिट भएपनि आफ्नो बुबा साउदीको खाँडीमा पसिना बगाउँदा मन दुख्छ भन्दै आफ्नो कमाईले बुबालाई पालन रहर छ भन्दै भावुक भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *