त्रिसुली नदीमा फेरी खस्यो गाडी,भयानक दुर्घटनाको दृश्य सहित पुरा खबर पढ्नुहोस

चितवन- भैरहवाबाट काठमाडौँका लागि छुटेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ ।भैरहवाबाट सिमेन्ट लिएर छुटेको ना ५ ख ९६२२ नम्बरको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित एक मोडबाट साढे ४ बजेतिर त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएका छन्।

दुर्घटनामा ट्रक चालक धादिङ गल्छी गाउँपालिका- ७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र धादिङ थाक्रेका २३ वर्षीय अर्जुन रुम्बा घाइते भएका छन् ।उनीहरूमध्ये रूम्बाको अवस्थ गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको धादिङ मलेखुको हाइवे अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस:बुटवलमा स्कुटी अनि,यन्त्रित भएर पल्टिँदा घा,ईते भएकी एक यु,वतीको मृ,त्यु भएको छ।बुटवल –९ मिलनचोकबाट बसपार्कतर्फ जाँदै गरेको लु ४४ प ६११६ नं. को स्कुटी अनि,यन्त्रित भएर घा,इते भएकी तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २४ वर्षकी स्वोरा प्रधानको उपचारको क्र,ममा मृ,त्यु भएको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार उनको उप,चारको क्रममा बिहीवार दिउँसो क्रिमशन अस्पतालमा मृ,त्यु भएको हो।स्कुटीको पछाडि बसेकी उनी न्यू होराईजन कलेजमा एम.बि.एस. तेस्रो सेमेस्टरमा अध्ययनरत थिईन्। दुर्घ,टनामा परी स्कुटी चालक जिल्ला सिद्धार्थनगर नगरपालिका–८ का २६ वर्षीय सन्दिप श्रेष्ठ घा,इते भएको प्रह,रीले जनाएको छ।१५ असोज, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटिते

लको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।१५ असोज, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *