पत्नि मायाको ह’त्या गरेर कोदो बारीमा गा’डेको अभियोगमा पति विरबहादुर समातिए(भिडियो)

काठमाडौँ । पत्निको ह’त्या गरेर कोदो बारीमा गाडेको अभियोगमा पति समातिएका छन् । बेनि नगरपालिका वडा न १ सारेमारे का एक व्याक्तिलाई म्याग्दी प्रहरीले प’क्राउ गरेको छ ।

मध्यराति स्थानियले थाहा पाउछन कि भनेर खाल्डो खनि गाडेको खुल्न आएको छ उनका ३ छोराको यतिबेला वि’चल्ली भएको छ घर भन्दा १० मिटर पर कोदो बारीबा ३६ बर्षिय श्रीमति माया बोहोरालाई ह-त्या गरी खाल्डो खनि गाडेका थिए खा’ल्टो खनि गा’ड्ने विरबहादुर सार्किलाई उनकै घरबाट प्रह’रीले प’क्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *