OMG काठमाडौ उपत्यका बासिहरुलाई आयो अत्यन्तै दु:खद खबर !

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँमा १२८० भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज देशभर थप २७२२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १४७३९ हजार पिसिआर परिक्षण गरिएकोमा २७२२ नामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै देशभर ६० हजार ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय २० पुगेको

काठमाडौं / जीवनभर कमाइ खर्चगरेर निर्माण गरिने घरमा यदि सानाे विषयमा सावधानी अपनाउने हाे भने । सकारात्मक उर्जामा वृद्धि हुन्छ र उक्त भवनमा बसाेवास गर्ने मानिस हरुकाे आर्थिक, सामाजिक तथा पारिवारिक हिसाबले उन्नति तर्फ अगाडि बढाउदछ । घर निर्माण गर्दा जग्गाको बनावट,घरकाे माेहडाका साथै घरभित्र लगाईने कलर लगाएका विषयमा सावधानी अपनाउनु पर्ने नियम वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

१ गृह निर्माणका क्रममा यदि दक्षिण पश्चिमी दिशा अर्थात नैरित्य काेणमा पर्ने गरि मेन ढाेका बनाउनु हुदैन । उक्त दिशामा मेनढाेका बनेकाे घरमा सकारात्मक उर्जा भन्दा नकारात्मक उर्जाधेरै हुनेहुदा सदैब उक्त घरमा पारिवारिक समस्या देखा परिरहन्छ । उक्त दिशा राहुकाे दिशा भएकाले मुद्दा मामिलामा परिने सम्भावना पनि रहिरहन्छ । वस्तुकाे नियम अनुसार नैरित्यकाे प्रवेश द्वार भनेकाे सात्क्षात कालकाे प्रवेशद्वार हाे भनेर उल्लेख गरिएको छ ।

२ गृह निर्माणका क्रममा यदि उत्तर पूर्व अर्थात् ईशान काेणमा यदि ट्वाईलेट बनाएमा पनि वास्तुअनुसार एकदमै हानिकारक हुन्छ । यस्ताे दिशामा बनाईएकाे ट्वाईलेटका कारणले सदैब आर्थिक अभाव गराउदै जाने छ । लाेनकाे भार धेरै थपिनाले मानसिक तनाव पनि हुन्छ । किन कि उक्त दिशा धनका राजा कुवेर भएकाले उनकै दिशामा पर्ने गरिबनाईएकाे ट्वाईलेट सदैब धन तथा स्वस्थ्यमा समस्या दायक हुने शास्त्रमा उल्लेख गरिएकाे छ ।

३ गृह निर्माणका क्रममा यदि दक्षिण पश्चिम अर्थात् नैरित्य काेणमा पानिकाे बाेरिङ या ईनार अथबा रिजर्भ पानी ट्याङ्की या सेप्टिट्याङ्की बनाएकाे अवस्थामा अहिलेसम्मको अनुसन्धानका क्रममा घर धनिकाे गृह निर्माण कै क्रममा अकस्मात् स्वस्थ्यमा समस्या आउने र अचानक मृत्युको सम्भावना हुने गरेकाे अनुसन्धानका क्रममा देखिएकाे छ । आर्थिक भारपनि उच्च बिन्दुमा पुग्ने वास्तु शास्त्री हरुले जानकारी गराएका छन् । त्येसैले भुलेर उक्त दिशामा यी कार्यहरु गर्नु हुदैन

४ ग्रह निर्माणका क्रममा यदि पुर्वाे उत्तर अर्थात् ईशान काेणमा सेप्टि ट्याङ्की बनाईयाे भने यकिन मान्नुहाेस उक्त घरमा पेटकाे राेग तथा क्यान्सर लागेरै मानिसकाे मृत्युु हुने गरेकाे छ । कुबेरकाे निवास भूमिभएकाले पनि आर्थिक हिसाबले पनि अतिनै कमजाेर बनाउने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *