भर्खरै इच्छाधारी नागको नागिनसँग विवाह ! प्रहरीलाई भिड सम्हाल्न ह’म्मे ह’म्मे
एजेन्सी – भारतमा एक अनौठो घ’टना घटेको छ । भारतका एक युवकले आफु इच्छाधारी नाग भएको बताउदै नागिनसँग विवाह गर्ने निर्णय गरेको बताए ।इच्छाधारी नागको दाबि गरेका सन्दीप पटेल नाम गरेका ती युवकले आफुले शिव मन्दिरमा नागिनसँग विवाह गर्ने बताएपछि हेर्न आउनेको भीड लाग्यो । ती युवकले नागिनसँग विवाह गर्ने हल्ला फैलिएपछि टाढाबाट मानिसहरु हेर्न आए । मानिसको भिडलाई सम्हाल्न मुम्बई प्रहरीलाई निकै गा’ह्रो भयो ।
आफुलाई ‘इच्छाधारी नाग बताउने बनारसबाट ३० किलोमिटर टाढाको राजपुरमा बस्ने सन्दीप पटेल नाम गरेका उक्त युवकलाई प्रहरीले समात्यो । उनलाई मात्र होइन उनका बाबुलाई पनि नहुने हल्ला फिजाएको भन्दे प्रहरीले समात्यो ।प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा युवक रोगबाट ग्र’सित भएको खुल्यो ।*****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****