पहिलो भेटमै आर्यनले राख्य आँचललाई यस्तो प्रस्ताव, जब आँचल लजाईन (भिडियो)

नायिका आँचल शर्मा म्यूजिक भिडियोमा व्यस्त छिन् । लकडाउन खुलेसँग धमाधम म्यूजिक भिडियोमा काम गरिरहेकी आँचलका केही गीतहरु मात्र चलेका छन् । उनले अभिनय गरेको ‘लज्जावती झार जस्तै’ बोलको गीतलाई दर्शकले रुचाए ।

अरु, गीत भने औषत चले ।
उनै, आँचल भिडियोमा स्टाइलिस्ट देखिएकी छिन् । बिहेपछि आफ्नो शरीर मेन्टेन गर्ने कुरामा अझै ध्यान दिएकाले पनि हुनसक्छ, आँचलको सुन्दरताको चर्चा अझै हुने गर्दछ ।

आँचलले लकडाउनयता नयाँ चलचित्र साइन गरेकी भने छैनन् । उनले अभिनय गरेको चलचित्र ‘झिंगे दाउ’ रिलिजको तयारीमा छ ।

उसो त, आँचल चलचित्र भन्दा पनि म्यूजिक भिडियोमा नै बढी जमेकी नायिका हुन् । यसैले, अहिले पनि उनको माग चलचित्र भन्दा भिडियोमा नै बढी भएको पाइन्छ ।

https://youtu.be/x1WyDF7pxH4

Leave a Reply

Your email address will not be published. Required fields are marked *