जर्ज फ्लोयडलाई घुँडाले च्यापेर हत्या गर्ने अमेरिकी प्रहरीकी गर्भवती श्रीमतीले दिइन् ‘डिभोर्स’, डिभोर्स पेपरमा लेखिन मृत्युको पिडामा छटपटी भएका परिवारलाइ मन छुने संदेश !

काठमाडौं । अमेरिकी राज्य मिनेसोटामा एक निह’त्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको ह त्यामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनकी गर्भवती श्रीमतीले सम्बन्धविच्छेदको गरेकी छिन्। डेली मेलका अनुसार ४५ वर्षे केली चौभिनले डेरेकसँगको आफ्नो १० वर्षको सम्बन्ध तोड्न लागेको बताएकी छिन्। आफूहरुबीच सुधार गर्नै नमिल्ने विषयमा मनमुटाव पैदा भएकोले सम्बन्ध विच्छेद गरेको केलीले बताएकी छिन्।

केलीले आफूहरु मे २८ मा आधिकारिक रुपमा छुट्टिएको बताएकी छिन्। त्यसको तीन दिन अघि मात्रै डेरेकले जर्ज फ्लोयडको घाँ टीमा ९ मिनेट सम्म घुँडाले थि चका थिए, जसका कारण जर्जको निधन भयो। यल इस्टेट एजेन्ट केलीले आफू हाल बेरोजगार भएको बताएकी छिन् । पूर्ववत् सम्बन्ध बाट दुई सन्तानकी आमाले डेरेकबाट कुनै पनि आर्थिक सहयोग नचाहेको बताएकी छिन्। ‘प्रतिवादी आफैंले आफैंलाई सहयोग गर्न सक्षम छिन्,’ सम्बन्धविच्छेदको कागजातमा लेखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *