४ करोड लिएर फ’रार सस्था यसरि समातियो,’ हाकिमसँग झ’न्डै हा’नाहान भयो, पत्रकारसंग च’र्काचर्की

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित एक सहकारीले करिब रू. ४ करोड रुपैयाँ शेयर तथा निक्षेप उठाएर फ’रार भएको छ । चन्द्रागिरि–१२ मा अवस्थित बन्दना बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफूहरुको शेयर तथा निक्षप रकम लिएर फ’रार भएको पी’डितहरुले बताएका छन् ।’ स्थानीयहरु दिनदिनै सहकारीको कार्यालय धाउने गरे पनि सम्बन्धित व्यक्तिहरु फरार रहेको उनीहरुको भनाइ छ ।

अधिकांश भाडामा बस्नेहरुले रकम जम्मा गरेको उक्त सहकारीले बचत फिर्ता दिन नमानेपछि ज’टिल समयमा थप सम’स्यामा झेल्नुपरेको पी’डितहरु बताउँछन् । कतिपयको घरभाडा तिर्ने तथा बालबच्चाको विद्यालय शुल्क तिर्नेगरी बचत गरे पनि उनीहरुले अहिले पैसा पाउन सकेका छैनन् ।हेर्नुहोस कडा ल’फडा पर्यो –

Leave a Reply

Your email address will not be published. Required fields are marked *