भारतमा नेपालीले अर्काकी श्रीमती १० हजारमा किने, श्रीमानकै अगाडि ब’ला’त्का’र गरेर फ’रार

काठमाडौं। भारतमा एक नेपालीले अर्काकी श्रीमती १० हजारमा किनेर श्रीमानकै अगाडि उनलाई ब ला त्कार गरेर फ रार भएका छन्।

टाइम्स अफ इण्डियाका अनुसार उत्तरा खण्डको रुद्रप्रयागकी ती महिलालाई उनका श्रीमानले १० हजारमा बेचेका थिए। त्यसपछि खरिदकर्ता ले ती महिला लाई श्रीमा नकै अगाडि ब ला त्कार गरेका थिए। महिलाको उजुरीपछि पुलि सले उनका श्रीमानलाई प क्राउ गरेको छ।

उनी दैनिक ज्या लादारी मजदूर भएको बताइएको छ। रुद्रप्रयागका एसपी नवनीत भुल्लरका अनुसार प्रारम्भिक अनुसन्धानमा ती महिलालाई नेपालबाट गएका एक व्यक्तिलाई बे चिएको थियो।‘हामीले महिलाका श्रीमानलाई प क्राउ गरेका छौं तर उनलाई किन्ने व्यक्ति अझै पनि फरा र छन्’ उनले भने। फरार नेपालीवि रुद्ध बला त्का रको मुद्दा दर्ता गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *