दशैंको’मुखमा’ओली’सरकार’ले’गर्यो’यती’राम्रो निर्णय

१५ असोज, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *