जब घरवेटीले भा’डा दिनु नपर्ने अ’फर भन्दै युवतीलाईआफ्नो को’ठा’ति’र बो’लाए

को’रोनाको कारण सन्सार लक डाउनमा छ । अर्थ व्यवस्था चलायमान नहुँदा मानिसहरुमा पैसाको अभाव हुन थालेको छ ।
यसैबिच एक घर’बेटीले भने भाडामा बस्ने युवतीलाई भाडा तिर्नु नपर्ने अ’फर दिएका छन् । यो घटना अमेरीकाको हो । अमेरीकाको साल्ट लेक सिटी, बेवर काउन्टीमा ४६ बर्षे पुरुष जोन ली अरेण्ड्सले भाडामा बस्न चाहने युवतीलाई यस्तो अ’फर गरेका हुन् ।

केयुटिभीका लागि आदम फोर्जले लेखेको समाचार अनुसार, यो घटना केही महिना अघिको हो, एक महिला आफ्नो जवान छोरीका लागि कोठा खोजिरहेकी थिइन् । अनलाइनमा कोठा भाडामा रहेको थाहा पाएर ती महिनाले जोनलाई स’म्प’र्क गरिन् र भाडाबारे जानकारी राखिन् ।

उनले भाडा नचाहिने, तर का’र्य’का लागि आफ्नो कोठामा भने आउनु पर्ने बताए । महिलालाई यो कुरा स्वीकार भएन र प्रहरीलाई जानकारी दिइन् । उनले प्रहरीमा जानकारी दिएपछि ती पुरुष अहिले समातिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *