काठमाडौँ उपत्यकामा थपिए अहिले सम्मकै धेरै संक्रमित!

काठमाडौं, १५ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १९ सय ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ४३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ४ सय ४४ जनाको पिसीआर परिक्षणमा १९ सय ११ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी’आज’२४’घन्टामा’९६१’जना’कोरोना संक्रमण मुक्त भई घर फर्केका’छन्आ’जसम्म’निको’भई’घर’फर्कनेको’सख्या’५७’हजार’३’सय’८९’हेको छ । काठमाडौं’उपत्यकामा’थपिएका’मध्ये’काठमाडौंका ८१७ जना र’ललितपुरका’६८’जना’र’भक्तपुरका ५८ जना’रहेका’छन्दे’शभर’कुल’संक्रमितको’सख्या’७९’हजार’७’सय’२८’पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *