परिवारलाई पाल्न मलेशिया गएका दिपक उपचारका क्रममा सबैलाइ छोडेर बि,दा भए !

झापा जिल्ला बिर्तामोड वडा नं ७ निवासी आत्मिय मित्र दिपक लिम्बु मलेसियामा कार्यरत रहदा रहदै बिरामी भई १० दिनको अस्पतालको उपचार असफल भई दे’हान्तको समाचार प्राप्त हुदा अत्यन्तै दु;ख लागेको छ । आ आफ्नो तर्फबाट सहयोग गर्नुहुने सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु। ।

मृत शरिर नेपाल पठाउन दुताबासले छिटोभन्दा छिटो सहयोग गर्ने छ भन्ने बिश्वास छ । साथै दि वं गत आ’त्माको चि’रशान्तिको कामना गर्दै शो कस न्तप्त परिवारजनप्रति हार्दिक स’मवे’दना व्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *