४ वर्षकी शितलको आमाको स्नेह, आमाको भूमिका निभाउदै, सुत्केरी आमा बितेको थाहै नपाएकी शितलको डेरापुग्दा चल्यो रु’वावा’सी (भिडियो सहित)
सुत्केरी अवस्थामा आमा बितेपछि आफैँ आमा बनेर भाई स्याहार्ने देखि घरको सम्पूर्ण काम गर्दै आएकी शितल माझीलाई सहयोग आएको छ । पोखरा घर भइ हाल हङ कङमा बस्दै आउनु भएकी नुना गुरुङ, सुमी गुरुङ र मुना गुरुङले शितल माझीको परिवारलाई नगद सहयोग स्वरूप पठाउनुभएको छ ।
उहाँहरुले पठाउनुभएको १५ हजार २०० रुपैयाँ सहयोग रकम आज हामीले शितलको बुवालाई हस्तान्तरण गरेका छौँ । सहयोग दिँदा शितलको घरमा रुवावासी नै चल्यो । आज हामीले सहयोग लिएर पुन : शितललाई भेट्न पुगेका छौँ । उनी र उनको परिवारसँग गरिएको कुराकानी पुरा भिडियोमा हेर्नुहोला :