सामान्य पेट दुख्ने कुरालाइ बेवास्ता गर्नुभएको छ?अल्सरले क्यान्सर हुनसक्छ।यस्ता छन् संकेत,सेयर गर्नुहोस

एजेन्सी- लामो समयम्मको ग्यास्ट्रिक समस्याले अन्त्यमा अल्सर अनि क्यान्सरसमेत गराउँछ ।दैनिक खानपान, व्यस्थ जीवनशैली र स्वस्थ्यको लापरवाहीले ग्यास्ट्रीकको समस्याले धेरैलाई आक्रान्त पारेको छ ।ग्यास्ट्रिकको समयमै उपचार नगर्दा र लामो समयसम्म यसको असर पर्दा अल्सर हुनसक्छ । अल्सर भए नभएको कसरी पत्ता लगाउने त जान्नुहोस्

अल्सरका लक्षणहरुः
-खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ । -प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ । -सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् । -पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ । -छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ । -लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *