ट्रक ड्राइभरसँग३हप्ताअफयेर गर्भ,वती बनाएर भागेपछि १८ वर्षकी सरिताकोबिचल्ली

नेपालगन्जकी १८ वर्षकी सरिता परियारको पेटमा साडे ८ महिनाको बच्चा हुर्कीरहेको छ । तर बच्चाको बाबुले विबाह गर्ने आशा देखाएर भागेको पिडित सरिताले बताउँदै आएकी छिन् ।

दागंका राज ओलीसँग करिब ३ हप्ता प्रेममा परेको र ३ हप्तासम्म उनीहरु एउटै कोठामा बसेको सरिता बताउँछिन्सरिताले नेपालगन्जमा कोठा भाडामा लिएर कपडा पसलमा काम गर्ने गरेको र बाटोमा नै चिनजानका ति युवक राजसँग शारीरिक सम्बन्ध समेत राखेर विबाह गर्ने प्रलोभन देखाएर उनी भागेको बताउँछिन् । ति युवक ट्रक ड्राइभर भएको सरिता बताउँछिन्

पैसा कमाउनु गको छोरि पेट बोकेर फर्की। बच्चा जन्मिनु ७ दिन बाकी तर बाउको अत्तोपत्तो छैन | बेहि गर्छु Watch Video

Leave a Reply

Your email address will not be published. Required fields are marked *