समुन्द्री छेउमा अनौठो जीव फेला, हेर्ने मानिसको भीड

काठमाडौं । हामिलाई थाहा नभएका विश्वमा धेरै अनौठा जीवहरु छन् । कहिलेकाही नसोचेका जीवहरु एक्कासी देखिने गर्छन् । यस्तै समुन्द्रको छेउमा एक अनौठो जीव फेला परेको छ ।

उक्त अनौठो जीवको तस्बिर पनि अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । त्यो अनौठो समुन्द्री जीवको नाम हो गोजनेक बार्नेकल ।

यो जीव अहिले सामाजिक सञ्जालमा छाएको छ । समुन्द्रको छेउमा देखिएको यो जीव देखेपछि मानिसहरु हेर्नको लागी जम्मा भएका थिए । यो जीव निकै दुर्लभ मानिएको छ । यो जीव स्पेन र पोर्चुगलको क्षेत्रमा पाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *