चर्चित मोडल अञ्जलि अधिकारीको बो’ल्ड अव’तार हे’र्नुस (तस्बिर सहित)

प्रेमगीत ३ मा प्रदिपकी गीत बन्नको लागि लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अञ्जली अधिकारी पनि गएकी थिइन् । उनले अडिसन दिइसकेकी थिइन्।अधिकांश दर्शकले प्रेमगीत ३ मा अञ्जली नै गीतको भूमिका फिट हुने प्रतिक्रिया दिइरहेका थिए।

यस्तै अञ्जली अडिसन दिएर बाहिर निस्कदाँ उनको अनुहारमा एउटा बेग्लै चमक देखिन्थ्यो। अञ्जलीलाई अन्तवार्तामा प्रेमगीत र प्रेमगीत २ का नायिकाहरुको बारेमा केही भनिदिनुस् भन्दा उनले उहाँहरुको बारेमा बोल्ने आफ्नो बेला नभएको बताइन् ।

अञ्जलीले प्रेमगीत की पूजा र प्रेमगीत २ की अश्लेशा आफूभन्दा निकै सिनियर भएकाले मलाई पुजा शर्मा सँग तुलना नगर्नुस उहाँहरुको दाँजोमा पुग्न नसक्ने पनि बताएकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *