आज नेपाली का ढुकढुकी रबि लामिछानेको जन्म दिन; शुभकामना दिनेको घुइँचो
आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ रवि लामिछानेको जन्म भाद्र २८ मा भक्तपुरमा भएको थियो ।जन्म दिनको शुभकामना दिदै रबि लामिछाने पत्नी निकिता पौडेल लामिछाने फेस बुकमा लेख्छिन –
त्यस्तै सिधा कुरा जनता संगका प्रोड्युसर दिपक बोहराले पनि रबि लामिछाने लाई जन्म दिनको शुभकामना दिएका छन् । जन्म दिनको शुभकामना दिदै दिपक लेख्छन -जन्म दिनको धेरै धेरै शुभकामना रबी दाई !अहिले रबि लामिछाने लाई शुभकामन दिने समर्थकका पोस्टले सामाजिक संजा ल रंगिएको छ।
सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामि छा ने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्।
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनि यमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदे शिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगि का घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले च र्चाको शिखरमा छन् । रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेको कामहरु उदाहरणि छ । उनको साथमा करौडौ जनता छन् !