मुटु शरीर बाहिर भएकी ५ वर्षकी बालिका…(हेर्नुहोस)

एजेन्सी – ५ वर्षकी बालिकाको मुटु बाहिर छ र पनि उनी सामान्य दिन बिताइरहेकी छिन् । वेरसाविया नामकी बच्ची को मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो ।मुटु बाहिर निस्केको देखेर अरुलाई डर लागेपनि उनले भने सहजै हिडीरहेकी हुन्छिन् रुसबाट आफ्नो नानीको उप चार को लागि बाबुआमा अमेरिका पुगेका छन् ।

डाक्टरहरु बाहिर निस्केको मुटुको सर्जरी गर्नलाई तत्काल नमानेपनि तयारी अवस्थामा बस्न र २ वर्षपछि गर्ने सल्लाह दिएका छन् जन्मजात नै बिरामी नानीको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ । डाक्टरले १ मिलियनमा ५ जनामा हुनसक्ने यो समस्या बताउदै भनेका छन् वेरसाविया भाग्यशाली बच्ची हुन् र उनको उपचार हुने निस्चित छ ।जन्मजात नै बिरामी नानीको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *