भित्रि व’स्त्र खोलेर मात्र समाचार पढ्ने यस्तो टे’लिभि,जन च्यानल” (भिडियो सहित)

कहिले काहीँ त राेचक घ टना पनि सुनिने गरिन्छ, कुनैले मा री हसाँउछ भने कुनैले निकै दु खि समेत बनाउँछ । त्यस्तै एक हसाँउने घ टना छ, भित्रि व’स्त्र खोलेर समाचार वाचन गर्ने न्युज एंक रहरु पनि छन् भन्ने कुरा विश्वास न लाग्न सक्छ । तर हामी यस्ता न्युज एंकरको बारेमा बताउँदै छौ जो हरेक दिन भित्रि व स्त्र खोलेर मात्र समाचार पढ्न जाने गर्छन् ।

अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जो हरेक दिन स्तनहरू सामान्य कपडाले ढाकेर समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् । द मिररका अनुसार होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ । होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्ले’ब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो”।‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’’अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घट नाप्रति कत्ति पनि चि’न्तित छैनन् । उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन् ।”

उनले आफैंले समाचारको यस्तो प्रस्तुती थालेकी थिइन् । भर्खरै मात्र ब्रो डकास्ट भएको समाचारमा उनी न’ग्न थिइन् । एउटा ब्ले’जरमात्र लगाएर प्रस्तुतीमा आइन् । अहिले सामाजिक संजालमा निकै भाइरल हुदै गएकाे छ उक्त भिडियाे ।”उनको हेरिरहुँ लाग्ने प्रस्तुती अघि भनेकी थिइन्, ‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’ अल्बानियाको यो स्टेशनमा प्रायः महिला समाचार प्रस्तोता टपलेस भएरै आउने गर्छन्।
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *