श्री’मतीलाई श्री’मानले २ लाख भारुमा बे’चे , यसरी भा’ग्न सफल भईन कोठीबाट ( भिडियो हेर्नुहोस )

धनगढि का एक जना युवाले आफ्नै श्रीमतीलाई भारतमा लगेर बेचेका छन् । जिवन साथीले नै भारत मा लगेर २ लाख मा बेचेपछि उनी भागेर आउन भने सफल भएकी छिन् ।

उनीलाई सुखी जिबनको आशा देखाएर नेपाल बाट भारत लगि २ लाखमा उनको श्रीमानेले बेचेको उनले बताएकि छिन् । नेपालको सम्पती सबै बेचेर उतै बस्ने भनि लगेर उनलाई यस्तो गरेका थिए उनको श्रीमानले ।

श्रीमाने बेचेको भन्ने उनले बेचिएकै दिनमा थाहा पाएकि उनी बताउँछिन।

भिडियो हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *